सेबोनले माग्यो लगानीकर्तासँग शेयर बजारको बिकाशका लागि राय तथा सुझाव, कसरी पठाउने ?
नेपाल धितोपत्र बोर्डले पूँजीबजारको सुधार र विकासका विषयमा २ दिनभित्रमा सुझाव पठाइदिन लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई आह्वान गरेको छ ।
लगानीकर्ताले सेबोनको इमेल research@sebon.gov.np मा आफ्नो राय तथा सुझाव पठाउन सक्ने छन् ।