काठमाडौँ । जारी पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य भएकी छन् ।
बंगलादेशमा निर्वाचित सरकारको पतन र शेख हसिना देश छोडेर भारतको शरणमा गएको विषय अहिले विश्वभर चर्चामा रहेको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ ।
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् ।
गत साता विश्वभरका शेयर परिसूचकमा आएको गिरावटपछि सोमबार एसियाली बजारमा पनि गिरावट आएको छ ।
बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ ।
जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जितेका छन् ।
पेरिस ओलम्पिकमा महिला बक्सिङ खेलका क्रममा भएको विवादबारे अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले विज्ञप्ति जारी गरेको छ।
भारतकी अर्थमन्त्री निर्मला सीतारमणले लगातार सातौं पटक बजेट प्रस्तुत गरेर नयाँ किर्तिमान बनाएकी छन् ।
कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठुलो रकम संकलन भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2024 arthakendra.com All Rights Reserved.