चिलिमे हाइड्रोपावर कम्पनि लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ
आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले रिडी पावरको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साधारणसभा फागुन ६ गते अनमोल ब्यान्क्वेट, शंखमुलमा गर्दैछ। साधारणसभा बिहान ११ बजे बाट सुरु हुनेछ।
हिजो (बुधबार) प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाल इम्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नबाड़ने निर्णय गरेको छ।
महिला लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नबाड़ने निर्णय गरेको छ।
कम्पनीले यस आर्थिक बर्षमा १७.०५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा ११.७८% बढी हो।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ६.४३ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा ५.१४% कम हो।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2024 arthakendra.com All Rights Reserved.