नेप्सेमा आज गिरावट आएको छ ।
निजी क्षेत्रको टेलिकम एनसेलले नवीकरण वापतको शुल्क एकै पटक नतिरेपछि लाइसेन्स नै रद्ध हुने अवस्थामा पुगेको छ ।
बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । यस अघि दुई दिन उच्च गिरावट भएको नेप्से आज भने सम्हालिएको छ ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेप्सेमा आज ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १११.९६ अङ्कले घटेर २७८२.६० विन्दुमा पुगेको छ ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेप्सेमा आज ठुलो गिरावट आएको छ । आइतबार नेप्से ७९.८८ अङ्कले घटेर २८९४.५७ विन्दुमा पुगेको छ ।
भारतीय सेयर बजार नियामक संस्था, सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले उद्योगपति अनिल अम्बानी र रिलायन्स होम फाइनान्स लिमिटेड (RHFL) का २४ जना पूर्व उच्च पदस्थ कर्मचारीहरूलाई पाँच वर्षका लागि पुँजीबजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2024 arthakendra.com All Rights Reserved.